You are viewing the translated version of राजस्वमा दाखिला गर्नु पर्ने.

Section 80
राजस्वमा दाखिला गर्नु पर्ने
नियम ४, ५ र ६ बमोजिमको अनुमतिपत्रको दस्तुर र नियम १२ बमोजिमको अनुमतिपत्र नवीकरण दस्तुर नेपाल सरकारको राजस्व खातामा दाखिला गर्नु पर्नेछ।